पर्यटनमन्त्री आले चढेकाे गाडी कैलालीमा दुर्घटना

धनगढी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। उनी चढेकाे गाडी कैलालीकाे गेटामा मंगलबार बेलुका दुर्घटनामा परेको हो। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो । मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ नम्बरकाे गाडीलाई बा […]

सम्बन्धित सामग्री

पूर्वमन्त्री चढेको गाडी दुर्घटना, तीन जना घाइते

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ। पूर्व पर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य रहेका छन्। उनीसँगै सवार एमाले पोलिटब्यूरो सदस्य गोकुल...

पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना

कैलाली– सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी कैलालीको धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु प प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले मंगलबार साँझ ठक्कर दिएको हो। धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश […]

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना, मन्त्रीसहित सबै सकुशल

२७ पुस, धनगढी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेकाे छ । मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ । जिल्ला […]

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

कैलालीको गेटामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मंगलवार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले लोकान्तरलाई जानकारी दिए । मन्त्री आले चढेको सुप प्रदेश ०१००१ झ ३३ गाडीलाई विपरित दिशाबाट आएको बा४च १३७७ नम्बरको गाडीले ठक्कर दिएको एसपी अधिकारीले जानकारी दिए। 'धनगढी विमानस्थलबाट कञ्चनपुरका लागि हामी स्कर्ट...

पर्यटनमन्त्री आले सवार गाडी कैलालीमा दुर्घटना, अर्को गाडीले दियो ठक्कर

कैलालीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीमा दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो। विमानस्थलबाट मेन रोड क्रस गर्ने क्रममा आलेको गाडीलाई ठक्कर दिएको हो। आले सवार सुदूरपश्चिम प्रदेश ०१- ००१ झ ३३३…

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाकाे निधन

ताप्लेजुङ - ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ ।  ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल,...

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर दुर्घटना

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।   ताप्लेजुङका ...

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो । मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा गरेको …