पर्यटनमन्त्री आले सवार गाडी कैलालीमा दुर्घटना, अर्को गाडीले दियो ठक्कर

कैलालीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीमा दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो। विमानस्थलबाट मेन रोड क्रस गर्ने क्रममा आलेको गाडीलाई ठक्कर दिएको हो। आले सवार सुदूरपश्चिम प्रदेश ०१- ००१ झ ३३३…