एमालेको नारावाजीबीच सभामुखले अघि बढाए संसदको कारवाही

सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । एमाले सांसदको नारावाजीकै बीच सभामुखले संसदको कारवाही अघि बढाएका छन् ।

सम्बन्धित सामग्री

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।  सोमवार दिउँसो २ बजे संसद सचिवालयमा बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको उनले बताए ।  सभामुख  सापकोटाले सरकारले संसदमा पेश गर्न लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेका हुन् । संसद बैठक निरन्तर अवरूद्ध भएको र त्यसलाई खुलाउन सहयोग गर्न सभामुखले राजनीतिक नेत...

एमसिसीबारेमा सभामुखले के गर्न सक्छन् ?

अमेरिकाले एमसिसी संसदबाट पास गर्न १६ फागुनसम्मको समय दिएको छ । सरकारले प्रस्ताव ल्याए पनि सभामुखले चाहेमा निर्णयका लागि लम्ब्याउन सक्छन् । पहिलो, सदनमा बढीभन्दा बढी सांसदलाई छलफलका लागि समय दिन सक्छन् ।...

एमसिसी सभामुखले रोक्न मिल्दैन : प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसिसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा आज (बिहीबार) बसेको बैठकपछि प्रवक्ता महतले सभामुखले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने र सरकारले पठाएका विधेयकहरु रोक्न नमिल्ने बताएका हुन् । सभामुखको काम नै सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, […]

संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्छः गिरिराजमणि पोखरेल

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन्।...

‘सभामुखले मञ्चन गरेको नाटकमा एमाले सहभागी हुँदैन’

काठमाण्डाै – संसद्को अवरोध हटाउने विषयमा सभामुखले बोलाउनुभएको सर्वदलीय शीर्ष नेताको बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुखले बाहिर देखाउनकै लागि छलफलको नाटक गरेकाले आफूहरू सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । ‘यो समस्या सभामुख र एमालेबीचको समस्या हो, प्रधानमन्त्रीसहित अरू दलका नेताहरूलाई बोलाएर सभामुखले नाटक मञ्चन गर्न खोज्नुभएको छ, समस्या समाधान गर्ने उद्देश्यले नभइ उहाँले सहानुभूति बटुल्न र सहमतिको प्रयास गरेको नाटकका लागि मात्रै छलफल गर्न खोज्...

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए।

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।एमालेले

सभामुखले निर्लज्जता प्रस्तुत गरेः एमाले

बुटवल– नेकपा एमालेले प्रतिपक्षी दललाई वेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गरेर सभामुखले निर्लज्जता प्रस्तुत गरेको आरोप लगाएको छ। सोमबार मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएपछि एमालेले सभामुखले पदको गरिमा र पदीय मर्यादा नांगिएको प्रतिक्रिया दिएको हो। केसीले विश्वासको मत लिँदा प्रदेश सभा बहिस्कार गरेको एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबारको प्रदेश सभामा नाटक […]

सभामुखले किर्ते काम गरेको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले किर्ते काम गरेको आरोप लगाएका छन् । आइतबार आफू पक्ष विद्यार्थी संगठनका कार्यकर्तालाई सम्वोधनका क्रममा संसद बिघटन भइसकेपछि पनि सभामुखले अविश्वासको प्रस्ताव दर्ता  गर्न संसद सचिवालयलाई दवाव दिएको उल्लेख गरे ।बिहान ११ बजे संसद विघटन भइसकेको  तर साढे ३ बजे बिहानको समयमा निवेदन दर्ता गराउन दवाव दिएको दावी गरे । पछि संसद सचिवालयले त्यसको खण्डन गरेको बताए ।