एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, ७ आईसीसी सदस्य निर्विरोध

लण्डन । एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने भएको छ। ३१ जुलाईमा हुने निर्वाचनका लागि लण्डन निवासी प्रेम गाहा मगर,रोजिना प्रधान राई र दीपक श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो। मगर र राई वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् भने श्रेष्ठ ङ्ल्याण्ड राज्य परिषदका अध्यक्ष हुन् । दुई खुल्ला उपाध्यक्षका लागि सुनिलबाबु खड्का, पवन शर्मा, तेजेन्द्र रोकामगर, […]

सम्बन्धित सामग्री

एनआरएनए इटाली : निर्विरोध कार्यसमिति चयन,अध्यक्षमा कंडेल

बार्सिलोना। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इटालीको अध्यक्षमा छविलाल कंडेल निर्विरोध भएका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका कंडेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन्। कंडेलसहित २०२१- २०२३ कार्यकालका लागि सिङ्गो कार्यसमिति नै निर्विरोध चयन भएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा (आईसीसी सदस्य)राजन चापागाई निर्विरोध बनेका छन्। कार्यसमितिको उपाध्यक्षमा भुवन नियोग लिम्बु […]