एनआरएनए अष्ट्रेलियाको निर्वाचन नजिकिँदै, प्रचार प्रसारमा जुटे समूह

एनआरएनए अस्ट्रेलियाको निर्वाचन ३१ जुलाईमा सम्पन्न हुँदैछ । निर्वाचनका लागि केही समूह आफ्नो आफ्नो टिम सहित प्रतिष्पर्धा गर्दैछन् । जसमा तास्मानिया राज्यमा सन्देश परियारको समूहले पनि उम्मेदवारी दर्ता गर्दै प्रचार प्रसारमा समेत जुटेको छ ।यो समूहबाट संयोजकमा सन्देश आफैं रहेका छन् भने एनआरएनए एनसीसी सदस्यमा प्रेमप्रसाद धामी (प्रमेज) र कविन कर्माचार्य छन् । त्यस्तै उपसंयोजक राज्य टेकनाथ सापकोटा, सचिव प्रदीप पोखरेल, संयुक्त सचिव मृगेन्द्र गौतम, कोषाध्यक्ष उमेश सेन्चुरी, युवा संयोजक रिवाज राउत क्षेत्री,

सम्बन्धित सामग्री

एनआरएनए जापान निर्वाचन : शून्य समय जारी

आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन समितिले शून्य समय जारी गरेको छ । निर्वाचन समितिले एक सूचनामार्फत कार्यसमिति तथा नागोया/कान्साई क्षेत्रका उम्मेदवारहरूमा स्थानीय समय अनुसार शनिबार १२ बजे देखि शुन्य समय सुरू भएको जनाएको हो । शून्य समयमा कुनै किसिमका प्रचार प्रसारहरु गर्न गराउन रोक लगाइएको जानकारी …

स्कटल्याण्डमा काशीराम समुहले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी

स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डको निर्वाचनको प्रचार प्रसारको क्रममा काशीराम भण्डारी अध्यक्ष उम्मेदवार रहेको समुहले आचारसंहिता उल्लंघन गरी प्यानल बनाएर घरघरमा मत मागेको र सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गरेको भन्दै बिहीबार एनआरएनए यूके निर्वाचन समितिमा उजुरी परेको छ।

काठमाडौंमा एनआरएनएको नेताको चुनाव प्रचार प्रसार, फोटो

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेका छन्। शनिबारदेखि शुरु भएको एनआरएनएको आठौं विश्व सम्मेलनमा आइतबार साँझबाट सोमबार बिहान १०:३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो। सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले...