कंगोमा शान्ति मिसनमा गएका दुई भारतीय सैनिक मारिए

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति मिसनमा सहभागी दुई भारतीय सैनिक मारिएका छन् । हिंसात्मक प्रदर्शनका क्रममा मंगलबार भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मारिएको बलका प्रवक्ताले पुष्टि गरेका छन् । विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार […]