नेशनल क्यान्सर अस्पतालमा भारतीय पूर्वसैनिकको निःशुल्क उपचारका लागि इसीएचएस सेवा सुरु हुँदै

सम्झौताअनुसार पूर्व भारतीय सैनिक र उनीहरुका परिवारले नेसनल क्यान्सर अस्पतालमा उपचार गर्दा कुनै शुल्क बुझाउनु पर्नेछैन।

सम्बन्धित सामग्री

कोरोना निम्त्याउने बहस

मुलुकमा कारोनाको प्रकोप सुरु हुँदै गर्दा राजनीतिक वृत्तमा पनि तरंग आएको छ। खासगरी कोरोना भाइरस (कोभिड–१९) को उपचारका सन्दर्भमा राज्यले सुरु गरेको खर्च र त्यसका प्रक्रियाका विषय कोरोनाको संक्रमणभन्दा बढी रापिएको छ।