चौँसट्ठी वर्षका जाँगरी चौधरी : चार बिघामा फलाउँदैछन् मौसमी तरकारी

धरान– उमेरले चौँसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गुनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना । बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उनको मिहिनेत गज्जबको छ । एकाबिहानै बारीमा पस्छन्, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै […]