डिजिटल अधिकार केन्द्रित १७औँ राष्ट्रिय युथ मेला आइतबारसम्म चल्ने

यो मेलामा देशभरका एम्नेस्टी नेपालमा आबद्ध युवा सञ्जाल, समूह र व्यक्तिगत सदस्यका सयभन्दा बढी युवा सहभागी छन्।