आठ वर्षपछि किन ठूलो पर्दामा फर्किए अभिनेता हमाल ?

चलचित्रको ट्रेलर सार्वजनिक गर्दै हमालले विगतमा आएका प्रस्तावमा चित्तबुझ्दो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे।