स्वास्थ्य मन्त्रालयले भन्यो – अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउँ

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउन अनुरोध गरेको हो। अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको मन्त्रालयले जनाएको छ। खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने मन्त्रालयले बताएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालायद्वारा राजविराजस्थित अस्पतालमा अक्सिजन प्लान्ट जडान

राजविराज, १४ भदौ: सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्नसकिने क्षमता रहेको छ । सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेण्ट डा रञ्जीत झाले बताए । तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको बताउँदै चाँडैनै अस्पतालमा […]

युएनएफपिएद्वारा नेपाललाई ८०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौं। युनाइटेड नेसन्स् पपुलेसन फण्ड (युएनएफपीए)ले आज ८ सय थान अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। कोरोना भाइरस विरुद्धको लडाईमा सहयोग स्वरुप ती अक्सिजन सिलिण्डर उपलब्ध गरिएको हो। नेपालको कोरोना प्रतिकार्यका लागि नेपाल सरकार, चीन सरकार र युनएनएफपीएबीचको दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत अक्सिजिन सिलिण्डर उपलब्ध गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

बिरामीलाई नै अक्सिजन लिन पठाउने अस्पताललाई सरकारले कारबाही गर्ने

काठमाडाैं : बिरामीले अक्सिजन लिएर आए मात्र उपचार गर्ने भन्ने समाचार आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसप्रति ध्यानाकर्षण भएको जनाएको छ।आज एक सूचना निकालेर मन्त्रालयले यस्तो कार्य कुनै पनि अस्पतालले गरेको भए कानुनअनुसार कारबाही गर्ने जनाएको छ।  मन्त्रालयले आइएमयुमार्फत देशभरका अस्पतालमा अक्सिजन उपलब्ध गराइरहेको भन्दै अस्पतालमा पुगेका सिलिण्डर अस्पतालको आपूर्ति प्रणालीमा स्वतः जाने बताएको छ। जसका कारण सम्बन्धित व्यक्तिलाई उपलब्ध नगराउन अस्पताललाई मन्त्रालयले भनेको छ।

अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आग्रह

स्वास्थ्य तथा जनंख्या मन्त्रालयले अक्सिजनको खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयले अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफ़ै राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले […]

घरमा भएका अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन)को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफैं राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर …

‘अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा  धेरै सिलिन्डर खाली आफैं राख्ने पाइएकोले यस्ता खाली सिलिन्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिन्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिन्डर अस्पताललाई उपलब्ध गराउ

अक्सिजन सिलिण्डर लुकाउनेलाई कारबाही गर्ने सरकारकाे चेतावनी

काठमाडाैं : सरकारले आफ्नाे निर्णय विपरित अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको जनाउँदै ति अक्सिजनहरु तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अँझै पनि अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन भनेको  हो।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक सूचना जारी गर्दै सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेका छन्। मन्त्रालयले

घरमा रहेका अक्सिजन सिलिण्डिर फिर्ता गरेर संक्रमितको ज्यान बचाउन सरकारको आग्रह

काठमाडौं । सरकारले अक्सिजन घरमा नराख्न अनुरोध गरेको छ । जगेडाका रुपमा घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकसँग आग्रह गरेको हो ।  केहीदिनमै अक्सिजन सिलिण्डर उपलब्ध हुने भन्दै अहिले जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन मन्त्रालयले आग्रह गरेको छ ।   “तपाईंले घरमा जगेडाको रूपमा...