स्वास्थ्य मन्त्रालायद्वारा राजविराजस्थित अस्पतालमा अक्सिजन प्लान्ट जडान

राजविराज, १४ भदौ: सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्नसकिने क्षमता रहेको छ । सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेण्ट डा रञ्जीत झाले बताए । तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको बताउँदै चाँडैनै अस्पतालमा […]

सम्बन्धित सामग्री

सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान

सल्यान : सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ। फिलिङ सिस्टम सहितको प्लान्टबाट ४० लिटर क्षमताको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने छ।यसअघि जिल्लामा अक्सिजन प्लान्ट नहुँदा खाली सिलिन्डर रिफिल गर्न दाङ, नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो। अब अक्सिजन जडान सिलिन्डर रिफिल गर्न अन्य जिल्ला जानुपर्ने बाध्यता हटेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथकुमार श्रेष्ठले बताए।अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेपछि सल्यानसँगै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका नागरिकलाई

कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

कालीकोट : जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान भएको छ। अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटले प्लान्ट जडान गरेको जानकारी दिए।अक्सिजन प्लान्ट जडानपछि अस्पतालमा अक्सिजनको अभाव नहुने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले बताए।‘अक्सिजन भर्न नेपालगन्ज जानु पर्दथ्यो। त्यहाँ जाँदा पनि तुरुन्तै नपाउँदा धेरै समय कुर्नुपर्दथ्यो‚’ उनले भने‚ ‘अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छौं। अब अक्सिजन अभावको कारण

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्

कालिकोटको रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान

कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनी अक्सिजन प्लान्ट जडान गरेको हो । विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताए ।  “हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै  आएका छौँ” उनले भने, &l

मिनि–अक्सिजन प्लान्ट जडान गर्दै ऐसेलुखर्क गाउँपालिका

कोभिड–१९ को महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो।...

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।मातातीर्थ सामुदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरे । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने बताइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले […]

निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

निजी अस्पतालहरुले अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न असमर्थता जनाइरहेको बेला स्वास्थ्य मन्त्रालयले तिनीहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोधसहितको निर्देशन दिएको हो।...

महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने, अर्थले छुट्टायो ४ करोड

कञ्चनपुर। महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ। त्यसका लागि अर्थ मन्त्रालयले चार करोड बजेट विनियोजित गरेको छ। २०० शैयाका लागि पुग्ने अक्सिजन प्लान्ट जडानको लागि मन्त्रालयले बजेट विनियोजित गरेको हो। त्यस क्षेत्र प्रतिनिधिसभा सदस्य निरुदेवी पालले अक्सिजन प्लान्ट जडानका लागि चार करोड बजेटको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र लेखेकी थिइन।

एकसय बेडका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

काठमाडौं। एकसय बेड भएकाले अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेका मन्त्रिस्तरीय बैठकले एकसय बेडभन्दा माथिका अस्पतालले १५ दिनभित्रमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी स्वास्थ्य मन्त्रालयमा पठाउन अनुरोध गरे।