बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने

न्युज अफ नेपाल, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने जबरालाई भोलि सर्वोच्चमा प्रवेश गर्न दिदैनौं, नयाँ प्रधानन्यायाधीश नियुक्त नगरेसम्म आन्दोलन […]

सम्बन्धित सामग्री

जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सरकारले दियो प्रहरीलाई निर्देशन

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनायो । सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले […]

सर्वोच्च अदालत परिसरमा पत्रकारलाई प्रवेशमा रोक

काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालत परिसरभित्र पत्रकारलाई रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलनमा रिपोटिङ गर्ने पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको हो । आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रैबाट रिपोटिङ गर्दै आएका थिए । सोमबार भने प्रहरीले रोक लगाएको हो । नेपाल बारले जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि […]

बारको अवरोध छल्दै अर्कै गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका छन् । जबरा विगतको दिनभन्दा केही ढिला गरी महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । बारको विरोधलाई मध्यनजर राखेर सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा कडा सुरक्षा व्यवस्था गरिएको […]

प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने बारको तयारी

काठमाडौं : कानून व्यवसायीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएका छन्। चौतर्फी दबाबका बीच प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको साटो पेलेर अघि बढ्न खोजेको भन्दै नेपाल बार एसोसियसनले जबरालाई अदालत प्रवेशमै रोक्न लागेको हो। विहान साढे ९ बजे भेला भएर प्रधानन्यायाधीश जबरालाई गेटमा रोक्ने तयारी गरिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। हिजो अदालत परिसरमै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई प्रहरीले धरपकड गर्दा केही का

अदालत नखुल्दै कानून व्यवसायी बारमा भेला, राणालाई प्रवेशमा रोक लगाउने तयारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसनले गरेको आह्वान अनुसार कानून व्यवसायीहरू नेपाल बार एसोसिएसनको कार्यालयमा भेला भएका छन् । प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग सहितका प्लेकार्ड बोकेर वकिलहरू बारमा भेला भएका हुन् ।  बारले आज इजलास बहिस्कारसहित राणालाई अदालत प्रवेशमा रोक लगाउने तयारी गरेको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय भएको बताएका छन् । सर्वोच्च अदालतमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर...

कडा एक्सनमा बार, प्रधानन्यायाधीश राणालाई आज सर्वोच्च प्रवेशमा रोक लगाउने

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने भएको छ । आज सशक्त आन्दोलन गर्ने र प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । उनका अनुसार बिहान १० बजे सशक्त विरोध कार्यक्रम गरिने र प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा अवरोध गरिनेछ ।  यसअघि बिहीवार बारको धर्नापछि सभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गर्दा बार महासचिवसहित केही वकिल घाइते भएका थिए । प्रहरी हस्तक्षेपको विरोधमा बारले आज सर्वोच्चमा सम्पूर्ण इजलास बहिस्...

कडा एक्सनमा बार, प्रधानन्यायाधीश राणालाई भोलि सर्वोच्च प्रवेशमा रोक लगाउने

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले भोलि सशक्त आन्दोलन गर्ने र प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको जानकारी दिए । 'हामीले एकदम सभ्य तरिकाले विरोध जनाउँदा खेरी त्यसलाई कमजोरी ठानेर प्रधानन्यायाधीशले जुन हर्कत देखाइरहनुभएको छ, त्यसबाट हामीहरू मर्माहत भएका छौं,' श्रेष्ठले भने, 'भोलि १० बजे हाम्रो सशक्त विरोध कार्यक्रम हुन्छ । उहाँलाई फिजिकल्ली प्रवेशमा अवरोध गर्ने हाम्रो कार्यक्रम रहेको छ ।'...

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरु अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने...