महाभियोग पूर्व नै जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्छ : पूर्व न्यायाधीश केसी

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने बताएका छन्। शुक्रबार नेपाल बार एसोसियसनको प्राङ्गणमा आयोजित न्यायपालिकाको सुधार स् सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा...