सर्वोच्च अदालत परिसरमा पत्रकारलाई प्रवेशमा रोक

काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालत परिसरभित्र पत्रकारलाई रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलनमा रिपोटिङ गर्ने पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको हो । आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रैबाट रिपोटिङ गर्दै आएका थिए । सोमबार भने प्रहरीले रोक लगाएको हो । नेपाल बारले जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि […]

सम्बन्धित सामग्री

जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सरकारले दियो प्रहरीलाई निर्देशन

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनायो । सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले […]

बारको अवरोध छल्दै अर्कै गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका छन् । जबरा विगतको दिनभन्दा केही ढिला गरी महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । बारको विरोधलाई मध्यनजर राखेर सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा कडा सुरक्षा व्यवस्था गरिएको […]

सर्वोच्चमा कानुन व्यवसायीको जुलुसमा झडप, केही व्यक्ति पक्राउ (फाेटाेफिचर)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन गरिएको जुलुसका क्रममा झडप भएको हो।...

प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने बारको तयारी

काठमाडौं : कानून व्यवसायीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएका छन्। चौतर्फी दबाबका बीच प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको साटो पेलेर अघि बढ्न खोजेको भन्दै नेपाल बार एसोसियसनले जबरालाई अदालत प्रवेशमै रोक्न लागेको हो। विहान साढे ९ बजे भेला भएर प्रधानन्यायाधीश जबरालाई गेटमा रोक्ने तयारी गरिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। हिजो अदालत परिसरमै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई प्रहरीले धरपकड गर्दा केही का

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

काठमाण्डाै - सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरे पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो । महान्यायाधिवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एसाेसिएशनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउजाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् ।  हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने ...

बार एसोसिएसनले भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने

नेपाल बार एसोसिएसनले भोलि(शुक्रबार) प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ।...

बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने

न्युज अफ नेपाल, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने जबरालाई भोलि सर्वोच्चमा प्रवेश गर्न दिदैनौं, नयाँ प्रधानन्यायाधीश नियुक्त नगरेसम्म आन्दोलन […]

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बारको घाेषणा

साथै उहाँले अदालत परिसरमै प्रधानन्यायाधीश राणलाई ‘विचौलियाका नाइके राजीनामा दे’ लगायतका नारा लगाउनुभएको थियो ।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरु अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने...

न्यायाधीशको आन्दोलनपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतकै १५ जना न्यायाधीश इजलास छोडेर आन्दोलनमा लागेपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई सर्वोच्च प्रशासनको आदेश भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्षसमेत रहेका पत्रकार दुर्गा दुलालका अनुसार प्रहरीले अधिकांश पत्रकारलाई प्रवेशमा रोक लगाएको छ […]