प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरु अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने...

सम्बन्धित सामग्री

चोलेन्द्रलाई सर्वोच्चको गेटबाट छिर्न नदिने नेपाल बारको निर्णय

काठमाडौँ । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एसोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए […]

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय

२ असोज, काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, […]

सर्वोच्च अदालत परिसरमा पत्रकारलाई प्रवेशमा रोक

काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालत परिसरभित्र पत्रकारलाई रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलनमा रिपोटिङ गर्ने पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको हो । आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रैबाट रिपोटिङ गर्दै आएका थिए । सोमबार भने प्रहरीले रोक लगाएको हो । नेपाल बारले जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि […]

प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गर्ने पाँचजना पक्राउ

काठमाडौं, २६ कात्तिक । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गर्ने पाँचजना पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरमा भइरहेको नेपाल बारको आन्दोलनको क्रममा जबराको पक्षमा नाराबाजी गर्ने चार महिला र एक पुरुष गरी पाँचजना पक्राउ परेका हुन् । प्रधानन्यायाधीश जबरालाई अदालतमा प्रवेशमा रोक लगाउन बिहानदेखी कानुन ब्यवसायीहरु धर्नामा बसेसँगै उनीहरुले पनि जबराको पक्षमा […]