एकाबिहानै भूकम्पकाे धक्का

काठमाडौं। काठमाडाैं र आसपासका जिल्लामा बिहानै भूकम्पकाे धक्का महसुस भएको छ। लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युटको भूम्कम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस गरिएको हो। लमजुङको भुलभुले केन्द्र भएर गएको भूकम्पको क्षतिको कुनै विवरण आएको छैन।

सम्बन्धित सामग्री

रुकुम पूर्वमा भूकम्पकाे धक्का

रुकुम पूर्वमा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। रुकुम पूर्वकाे हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३

बाजुरामा फेरि भूकम्पकाे धक्का

बाजुरा केन्द्रविन्दु भएर फेरि अर्को भूकम्प गएको गएको छ।  बाजुराको साप्पाटा केन्द्रविन्दु भएर राति १० बजेर २७ मिनेटमा ४. ३ म्याग्नेच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी...

सुदूरपश्चिममा पुन:भूकम्पको धक्का

काठमाडौँ – केहीदिन यता निरन्तर भूकम्प गइरहेकाे सुदूरपश्चिममा आज बिहीबार पनि भूकम्पकाे धक्का महसुस भएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सुदूरपश्चिमकाे बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको ४ दशमलव १ रेक्टरस्केलको रहेकाे भूकम्प मापन केन्द्रले जनाएको छ […]

सुदूरपश्चिममा भूकम्पकाे धक्का महशुस

२२ कात्तिक, काठमाडौं । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो। केन्द्रका अनुसार ५.७ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ।

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का

काठमाडाैं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पकाे धक्का महसुस भएकाे छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । ५.९ म्याग्नेच्युटको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा महसुस भएको छ […] The post सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाण्डाै वरपर भूकम्पकाे धक्का महसुस

काठमाण्डाै – काठमाण्डाै उपत्यका वरपर भूकम्पकाे धक्का महसुस गरिएकाे छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।  नेपाल–चीन सीमा सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखामा पनि महसुस गरिएकाे छ ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं :  काठमाडौंमा भूकम्पकाे धक्का महशुस गरिएको छ। बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।थप विवरण आउन बाँकी छ ।