सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का

काठमाडाैं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पकाे धक्का महसुस भएकाे छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । ५.९ म्याग्नेच्युटको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा महसुस भएको छ […] The post सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडकाे भूकम्प गयाे

काठमाण्डाै - बिहीबार साँझ काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।  बिहीबार साँझ ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चाेककाे सर्माथान केन्द्रबिन्दु  भएर ४ दशमलव ८ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।  सिन्धुपाल्चाेक केन्द्रब...

सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प

काठमाण्डाै - बुधबार राति काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।  बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।  सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, ...