काठमाण्डाै वरपर भूकम्पकाे धक्का महसुस

काठमाण्डाै – काठमाण्डाै उपत्यका वरपर भूकम्पकाे धक्का महसुस गरिएकाे छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।  नेपाल–चीन सीमा सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखामा पनि महसुस गरिएकाे छ । 

सम्बन्धित सामग्री

रुकुम पूर्वमा भूकम्पकाे धक्का

रुकुम पूर्वमा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। रुकुम पूर्वकाे हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३

जाजरकोटमा फेरि भूकम्पकाे धक्का महसुस

काठमाडौँ- जाजरकोटमा  फेरि भूकम्पको धक्का महसुस भएको छ । आज साेमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५ दशमलब ८ म्याग्निच्युटकाे भूकम्प गएकाे हाे । उक्त भूकम्पकाे धक्का काठमाडौ...

सुदूरपश्चिममा पुन:भूकम्पको धक्का

काठमाडौँ – केहीदिन यता निरन्तर भूकम्प गइरहेकाे सुदूरपश्चिममा आज बिहीबार पनि भूकम्पकाे धक्का महसुस भएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सुदूरपश्चिमकाे बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको ४ दशमलव १ रेक्टरस्केलको रहेकाे भूकम्प मापन केन्द्रले जनाएको छ […]

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का

काठमाडाैं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पकाे धक्का महसुस भएकाे छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । ५.९ म्याग्नेच्युटको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा महसुस भएको छ […] The post सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प

२१ साउन, काठमाडौं । नुवाकाेटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएकाे छ । यसअघि साउन १५ गते बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं :  काठमाडौंमा भूकम्पकाे धक्का महशुस गरिएको छ। बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।थप विवरण आउन बाँकी छ ।

एकाबिहानै भूकम्पकाे धक्का

काठमाडौं। काठमाडाैं र आसपासका जिल्लामा बिहानै भूकम्पकाे धक्का महसुस भएको छ। लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युटको भूम्कम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस गरिएको हो। लमजुङको भुलभुले केन्द्र भएर गएको भूकम्पको क्षतिको कुनै विवरण आएको छैन।