मुगुको तामाखानी बेवास्थामा

मुगु जिल्लामा रहेको मुगुमका मारोङ गाउँपालिका–१ डोल्फुमा रहेका ३ वटा तामाखानी सरकारको बेवास्थाका कारण अहिले अलपत्र परेका छन् । मुगुको डोल्फु गाउँ नजिकैमा रहेका ३ वटा तामा खानि पालाङजे, इटिङ र थाङवाका नामक भन्ने ठाउँमा रहेका तामाखानी लामो समयदेखि बेवास्थामा परेका हुन् ।

सम्बन्धित सामग्री

मागमै सिमित रह्यो तामाखानी उत्खननकाे सवाल

मुगु- कर्णाली प्रदेशकाे विकट जिल्ला मुगुको पूर्वी मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फू नाम्लाङला खोला क्षेत्रमा रहेको प्राचिन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सरकारसँग पटकपटक माग गरेका भए पनि यस बारे कतै पनि सुनुवाई नभएपछि मुगालीहरूकाे तामा उत्खलनकाे सवाल मागका मात्र सिमित रहेकाे छ । संघीयता लागु भएपछि तामाखानीले मान्यता पाउने र उत्खनन हुने आशमा बसेका […]

तामाखानी सञ्चालनमा ल्याउन नसक्दा अलपत्र

गलेश्वर– म्याग्दीका विभिन्न गाउँमा रहेका तामाखानी सञ्चालनमा ल्याउन नसक्दा अलपत्र अवस्थामा परेका छन् । म्याग्दीका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य बहुउपयोगी औषधि, वनस्पति उत्खनन, प्रशोधन र पहिचानको अभावमा खेर गइरहेका छन् । तीमध्ये म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ ठाडाखानी गाउँको शिरानमा रहेको विशाल तामाखानी पनि एक सय आठ वर्षदेखि अलपत्र अवस्थामा छ । […]

म्याग्दीका तामाखानी अलपत्र

म्याग्दीका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य बहुउपयोगी औषधि, वनस्पति उत्खनन्, प्रशोधन र पहिचानको अभावमा खेर गइरहेका छन्।...

तामाखानी उत्खनन गर्न माग

धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन् ।  उहाँका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । उहाँको घरमा उक्त मिति उल्लेख भएका छ माने, पाथी, गाग्रीलगायतका तामाका सामग्री सुरक्षित छन् । एक सय ७४ वर्ष अघि तामाबाट बनाइएका घरायसी सामानलाई छन्त्यालका परिवारले जोगाएर राख्नुभएको छ ।मल्कबाङ गाउँ आसपासमा मात्रै दर्जन बढी तामाका खानी छन् । डाँडा र पाखाभरि प्रशस्त तामाखानी छन् । खा

एउटा यस्तो गाउँ जहाँ चारैतिर तामाखानी छ

बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानी गाउँमाको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर …

कानून अभावमा ढुंगा र तामाखानी सञ्चालनमा समस्या

२० कात्तिक, गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा रहेका एक दर्जनभन्दा बढी ढुङ्गा, स्लेट र तामाखानी उत्खननका लागि कानूनको अभाव देखिएको छ । कानूनको अभावमा ती खानीलाई व्यवस्थित गर्न सकिएको छैन । तत्कालीन निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालिका गाउँपालिकाका विभिन्न स्थानमा रहेका स्लेट ढुंगाखानी, तामाखानी र जडीबुटी कानूनको अभावमा उत्खनन् […]

म्याग्दीको तामाखानी उत्खनन्‌को पर्खाइमा – देशसञ्चार

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खनन्‌को पर्खाइमा छ। रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा

सय वर्षदेखि अलपत्र ठाडाखानीको तामाखानी

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानी गाउँको सिरानमा रहेको तामाखानी उत्खनन् नहुँदा सय वर्षदेखि अलपत्र छ।ठाडाखानीको सिरानमा पर्ने रुमले भीरमा रहेको विशाल तामाखानी १ सय ७ वर्षअघि विसं १९७१ सम्म सञ्चालनमा रहेको र त्यसपछि तत्कालीन सरकारले प्रतिबन्ध लगाएकाले बन्द भएको थियो।  उक्त खानी अहिलेसम्म सञ्चालनमा ल्याउने प्रयास कसैले नगर्दा अलपत्र रहेको हो।तत्कालीन समयमा तामा उत्खनन् गरेबापत सरकारलाई भेजा (कर) तिर्न नसक्दा खानी राणाहरूको मौखिक आदेशमा बन्द गरिएको स

तामाखानी अध्ययनका लागि पूर्वाधार बनाइँदै

मकवानपुरको राक्सिराङ गाउँपालिका –९ महाभारत पहाडस्थित ठूलो खैराङमा रहेको तामाखानी उत्खनन्का लागि सरकारले पूर्वाधार निर्माण सुरु गरेको छ । चालू आर्थिक बर्ष २०७६/२०७७ का लागि प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तामाखानी उत्खनन्का लागि पूर्वाधार तयार पार्न ५० लाख रुपियाँ विनियाजन गरेको छ ।

तामाखानी अन्वेषणयको माग

गोरखाको पालुङटार नगरपालिका–८ धुवाँकोटको खानीगाउँमा तामाखानी रहेको भन्दै स्थानीयले अन्वेषणका लागि माग गरेका छन् । स्थानीयले खानीको अन्वेषण गरी उत्खनन गर्न माग गरेका छन् ।