महानगरको प्राथमिकतामा स्वास्थ्य सेवाः मेयर दाहाल

 भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यान्वयनमा ल्याएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं ५ स्थित आनन्दपुरमा सोमबार भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसँगै नगरवासीको आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी प्रत्येक वडामा न्यूनतम एक स्वास्थ्य केन्द्र स्थापना गर्ने जुन लक्ष्य राखिएको थियो त्यो लक्ष्य पुरा भएको बताइन् । उनले हाल भरतपुर महानगरपालिका

सम्बन्धित सामग्री

भरतपुरमा घुम्नलायक धेरै ठाउँ छन् : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्नलायक धेरै ठाउँ रहेको बताउनुभएको छ । भरतपुर–६ लक्ष्मीनारायण मन्दिर पसिरमा आज बिहीवारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहमा मेयर दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गर्नुभयो । मेयर दाहालले दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई वटा नदीमा बोटिङ, र्‍याफ्टिङ गर्न सकिने बताउनुभयो । मौलाकाली केबलकार गैँडाकोटमा भए ...

देवघाटको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवघाट मेलाको अवलोकन गरेकी छन् । हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा चितवन र तनहुँमा लाग्ने मेलाको मेयर दाहालले स्थलगत अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी हुन् ।

पश्चिम चितवन मेडिकल 'हब' बन्दै छ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रूपमा विकास हुने क्रममा अघि बढेको बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२५ को प्रभात माध्यमिक विद्यालयमा सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरको आज मङ्गलवार उद्घाटन गर्दै मेयर दाहालले पश्चिम चितवनमा ठूला–ठूला स्वास्थ्य पूर्वाधारहरू निर्माण हुन लाग्नु गर्वको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले पश्चिम चितवनवासी अबको केही समयपछि उपचारका लागि भरतपुर बजार जानपर्ने समस्या हटेर जाने दाबी गर्नुभयाे ।  ‘शिवन...

भरतपुरबासीलाई खुसी र सुखी बनाउँछौँ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छन् । ८ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाइन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताइन् । खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्ने कार्य गरिरहेका छौ, उनल

महिलाहरूको शिर उच्च पार्ने गरी काम गर्छु : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाहरूको शिर नझुक्ने गरी विगतको कार्यकालमा काम गरेको बताएकी छन् । एसोसिएसन अफ मन्टेश्वरी प्रि स्कुल एम्सको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै अबको कार्यकालमा पनि महिलाहरूको शिर उच्च पार्ने गरी कार्य सम्पादन गर्ने मेयर दाहालले प्रतिबद्धता व्यक्त गरिन्। ‘पहिलो पटक ६ वटा महानगरपालिकामा भरतपुरले मात्र महिला मेयर पाएको थियो’,उनले भनिन् ,‘जे बाचा गरेको थिए, त्यो पुरा गरे । अहिले पनि ६ वटा महानगरमा भरतपुरले म

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ: मेयर दाहाल

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन् । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशील सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरिन् ।‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ उनले भनिन्, ‘महानगरपालिका एक्लै हिँडेर यहा

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले आज बुधवार भरतपुरमा आयोजना गरेको उद्यमशीलसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभएको हो । उहाँले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो । ‘निजी क्षेत्रसँग सधैँ हातेमालो गर्न तयार छौँ’, उहाँले भन्नुभयो, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हु...

माओवादी केन्द्रको चितवन इन्चार्जमा मेयर दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई दिएको छ । आज (बिहीबार) माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । यस्तै अन्य पदाधिकारी भने टुङ्गिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए। माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि […]

क्रिकेट रंगशालाको स्वामित्व महानगरले लिन्छ : मेयर दाहाल

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने भएको छ ।भरतपुरकी मेयर रेणु दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् । मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन […]