भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाहरूको शिर नझुक्ने गरी विगतको कार्यकालमा काम गरेको बताएकी छन् । एसोसिएसन अफ मन्टेश्वरी प्रि स्कुल एम्सको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै अबको कार्यकालमा पनि महिलाहरूको शिर उच्च पार्ने गरी कार्य सम्पादन गर्ने मेयर दाहालले प्रतिबद्धता व्यक्त गरिन्। ‘पहिलो पटक ६ वटा महानगरपालिकामा भरतपुरले मात्र महिला मेयर पाएको थियो’,उनले भनिन् ,‘जे बाचा गरेको थिए, त्यो पुरा गरे । अहिले पनि ६ वटा महानगरमा भरतपुरले म