भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ: मेयर दाहाल

 भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन् । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशील सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरिन् ।‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ उनले भनिन्, ‘महानगरपालिका एक्लै हिँडेर यहा

सम्बन्धित सामग्री

विकासमा युवा उद्यमीको सहकार्य आवश्यक : प्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिलतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले उर्जावान युवा उद्यमीसँग सहकार्य गरेर जाने बताउनुभयो ।

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले आज बुधवार भरतपुरमा आयोजना गरेको उद्यमशीलसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभएको हो । उहाँले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो । ‘निजी क्षेत्रसँग सधैँ हातेमालो गर्न तयार छौँ’, उहाँले भन्नुभयो, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हु...

‘देशको समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्र तयार’

दाङ-देशको समृद्धिका लागि निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन्। दाङ जिल्ला उद्योग वाणिज्य संघको १७औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन्। सबै मिलेर देशको आर्थिक विकासमा अगाडि बढ्नु पर्ने भन्दै यस राज्यले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका थिए । आफूहरु राज्यका तीनै तहका सरकारसँग सहकार्य गरेर […]

कांग्रेससँग सहकार्य गर्न एमाले तयार छः ओली – देशसञ्चार

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन्। काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको

कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए । देश बनाउन विषयमा कांग्रेससँग एमाले […] The post कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली

काठमाडौँ-  नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।  देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको […]

विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार

जिल्लाको समग्र विकासका लागि राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका नेताहरुले बताएका छन् ।निजी क्षेत्रहरुले समग्र क्षेत्रको विकास नभएसम्म देशको विकास हुन नसक्ने भएकाले राज्यसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए । अहिले पनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको उनीहरुले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष […]

महिला उद्यमशीलता र स्टार्टअपमा सहकार्य गर्न तयार छौँः बेलायती राजदूत

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा महिला उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको विकासका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् ।नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमले नेपालमा नवप्रवर्तनकारी व्यवसाय र महिला उद्यमशीलता प्रवर्द्धनका विषयमा गरेको छलफल कार्यक्रममा राजदूत पोलिटले नेपालको निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको उल्लेख गरेका हुन् ।राजदूत पोलिटले महिला उद्यमीले समाजलाई नै विकासमा डोर्‍याउन सक्ने भन्दै महिला उद्यमशीलताको विकास आजको आवश्यकता भएको चर्चा गरे । उनले महिला उद्यमीले अन्य महिलालाई उद्यमशील बनाउन प्रेरित गर्ने भएकाले महिलालाई उद्यमी बन्न अभिप्रेरित गर्नुपर्ने बताए ।महिला उद्यमीले नेपालमा मात्रै नभइ बेलायतमा पनि समस्या व्यहोरिरहेको भन्दै उनले कोभिड १९ ले थप संकट थपेको उल्लेख थरे । राजदूत पोलिटले महिला उद्यमी र नवप्रवर्तन व्यवसायको प्रवर्द्धनका लागि मेन्टरसिप आवश्यक पर्ने पनि बताए । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा महिला उद्यमीहरूले सफलतापूर्वक काम गरिरहेको भएपनि उनीहरूमा अझै पनि वित्तीय पहुँचको ठूलो समस्या रहेको बताए । उनले महिलालाई व्यवसायमा जोड्न अझै पनि परिवारकै तहबाट समस्या रहेको पनि उल्लेख गरे ।अध्यक्ष अग्रवलालले सरकारले नवप्रवर्तन व्यवसाय प्रवर्द्धनका लागि १ अर्ब रूपैयाँ बराबरको च्यालेन्ज फन्डको व्यवस्था गरेको भए पनि कार्यविधि तयार नभएका कारण कार्यान्वयन नभएको उल्लेख गरे । उनले सरकारले यसलाई छिट्टै अघि बढाउने विश्वास पनि व्यक्त गरे । परिसंघ अन्तर्गतको वुनम लिडरसिप फोरमकी सभापति छाँया शर्माले नेपालमा गरिबी उन्मूनलका लागि महिला सशक्तिकरण आवश्यक रहेको उल्लेख गरिन् । सभापति शर्माले परिसंघले नेपालमा महिला उद्यमीको विकास र सशक्तिकरणका लागि परिसंघले काम गरिरहेको जानकारी पनि गराए ।

पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । पोखरा पर्यटन परिषद्ले दसंै, तिहार, छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताए ।उनले कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन पोखराको हिमा गृह, […]