२५ असार, काठमाडौं । सरकार चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ । सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सम्झौताअनुसार पहिलो लट खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याइने स्वास्थ्य सेवा विभागको खोप […]