जनकपुरधाम – जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ सम्पन्न भएको छ । आज दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरुपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताए । त्रेतायुगमा राजा जनकले […]
काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा सकारात्मक छलफल भएको छ।
बिहीवार नयाँदिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा निधि र मिश्रबीच भेट भएको थियो। भेटमा धनुष राख्ने…
तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो । प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिए । हलिउड र भारतीय फिल्म उद्योगका नाम चलेको कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा धनुष सेतो शर्ट, परम्परागत धोती (जसलाई तमिल भाषामा भेश्ती भनिन्छ) र चप्पल लगाएर पुगेका थिए । प्रिमियरको एक भिडियोमा धनुष बलिउड अभिनेता विक्की कौशलसँग अँगालो मारेको देखिन्छ ।भिडियोमा विक्कि टाई सुट प्
४ माघ, काठमाडौं । साउथका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याको सम्बन्ध विच्छेद भएको छ । धनुषले सामाजिक सञ्जालबाट प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु अलग भएको जानकारी दिएका छन् । धनुषले ऐश्वर्यासँग १८ वर्षअघि विवाह गरेका थिए । आफूहरु सहमतिमा नै अलग भएको भन्दै धन्षले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन् । […]
जनकपुरधाम : जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतवार धनुषयज्ञ विधि सम्पन्न गरिएको छ। त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ।
धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम…
जनकपुरधाम– विवाहपञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ। जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आइतबार भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन्। त्रेतायुगमा मिथिला नरेश राजर्षी जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यस वर्ष पनि धनुष यज्ञ मनाइएको हो। प्रत्येक वर्ष धनुष यज्ञ विधि […]
काठमाडौं । ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरस्थित जनकपुरधाममा आज धनुष यज्ञ मनाईदै छ । धनुष यज्ञ दिउँसो चार बजेदेखि सुरु हुने छ । भगवान रामले शिवधनुष तोडेको दिनको सम्झनामा विवाह पञ्चमी महोत्सव अघि शिव धनुष पर्व मनाउने गरिन्छ । यस्तै, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैठौँ दिन राम सीताको स्वयंवर र सातौँ […]