विवाहपञ्चमी महोत्सव : जानकी मन्दिर परिसरमा यस्तो देखियो धनुष यज्ञ विधि

जनकपुरधाम : जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतवार धनुषयज्ञ विधि सम्पन्न गरिएको छ। त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ। धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम…