विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न (तस्बिरहरु)

जनकपुरधाम– विवाहपञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ। जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आइतबार भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन्। त्रेतायुगमा मिथिला नरेश राजर्षी जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यस वर्ष पनि धनुष यज्ञ मनाइएको हो। प्रत्येक वर्ष धनुष यज्ञ विधि […]

सम्बन्धित सामग्री

सीताराम विवाह पञ्चमीको तेस्रो दिन ‘धनुष यज्ञ’ सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ सम्पन्न भएको छ । आज दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरुपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताए । त्रेतायुगमा राजा जनकले […]

विवाह पञ्चमी महोत्सवको तेस्रो दिन: आज धनुष यज्ञ

जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।

जनकपुरमा विवाहपञ्चमीको रौनक (तस्बिरसहित)

जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमीको उत्सवले रौनक छाएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सप्ताहव्यापी महोत्सव अन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा भगवान रामले सीतासँग विवाह गर्न धनुष भाँचेर विवाह गरेको जनविश्वास छ । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ । सप्ताहव्यापी...

जनकपुरधाममा धनुष यज्ञ हेर्न आएका सर्वसाधारण

धनुषा, १९ मङ्सिरः जनकपुरधाममा आइतबार रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ हेर्न आएका सर्वसाधारण ।-तस्बिरः अजयकुमार साह-रासस

विवाह पञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाईदै

काठमाडौं । ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरस्थित जनकपुरधाममा आज धनुष यज्ञ मनाईदै छ । धनुष यज्ञ दिउँसो चार बजेदेखि सुरु हुने छ । भगवान रामले शिवधनुष तोडेको दिनको सम्झनामा विवाह पञ्चमी महोत्सव अघि शिव धनुष पर्व मनाउने गरिन्छ । यस्तै, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैठौँ दिन राम सीताको स्वयंवर र सातौँ […]

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ

सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ  ।विवाह पञ्चमीमा भा

विवाहपञ्चमी महोत्सवअन्तर्गत धनुषयज्ञ, फोटो फिचर

जनकपुरधाम : साताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतबार धनुषयज्ञ सम्पन्न भएको छ। रामजानकी विवाह महोत्सवअन्तर्गत तेस्राे दिन जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बाह्रविघा रंगभूमि मैदानमा विधिविधानपूर्वक धनुष यज्ञ सम्पन्न भएको छ। राजा जनकले बरदानमा पाएको धनुषलाई कसैले उठाउन नसक्ने भएपनि सीताले...