आफूले अभिनय गरेको हलिउड फिल्मको प्रिमियरमा धोती लगाएर पुगे तमिल सुपरस्टार धनुष

तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो । प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिए । हलिउड र भारतीय फिल्म उद्योगका नाम चलेको कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा धनुष सेतो शर्ट, परम्परागत धोती (जसलाई तमिल भाषामा भेश्ती भनिन्छ) र चप्पल लगाएर पुगेका थिए । प्रिमियरको एक भिडियोमा धनुष बलिउड अभिनेता विक्की कौशलसँग अँगालो मारेको देखिन्छ ।भिडियोमा विक्कि टाई सुट प्

सम्बन्धित सामग्री

हलिउड हड्तालले धकेलियो ‘ड्युन २’, ओस्कारमा ‘ओपेनहाइमर’लाई फाइदा

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘ड्युन : पार्ट २’ को प्रदर्शन मिति सन् २०२४ मा सरेको छ । पल एट्रेइडेस नामक पात्रको भूमिकामा तिमोथी चालमेटले अभिनय गरेको यो फिल्म मार्च १५ मा रिलिज हुने भेराइटी म्यागजिनले उल्लेख गरेको छ । हलिउड स्टुडियो वार्नर ब्रदर्सले बिहीबार फिल्मको नयाँ मितिबारे जनाएको हो । पूर्वनिर्धारित मार्च १५ मा […]

हलिउड अभिनेत्री निकोलको सिरिजमा इशान

मुम्बई– बलिउडमा चार वर्षअघि करियर सुरु गरेका अभिनेता इशान खट्टरले कम समयमा नै आफ्नो पहिचान बनाइसकेका छन् । अभिनेता शाहिद कपूरका भाइ इशानको ग्ल्यामर उद्योगमा पुरानो साइनो छ । तर ठूलो पर्दामा अभिनय गरेपछि उनी फरक किसिमका दर्शक बनाउन सफल भए । यिनै अभिनेता अब हलिउड अभिनेत्री निकोल किडमेनसँग सहकार्य गर्दै छन् । इशानका अनुसार […]

आलियाको हलिउड फिल्मको फर्स्ट लुक रिलिज

एजेन्सी, ९ असोज । बलिउड अभिनेत्री आलिया भट्टको पहिलो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को फर्स्ट लुक सार्वजनिक भएको छ। आलिया आफैले सामाजिक सञ्जालमार्फत फर्स्ट लुक सार्वजनिक गरेकी हुन । फिल्ममा आलियाको साथमा गल गाडोट र जेमी डोर्ननले अभिनय गरेका छन् । आफ्नो फर्स्ट लुकको भिडियो सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘हार्ट अफ स्टोन […]

हलिउड स्टार ब्रुसको अभिनय छोड्ने घोषणा

हलिउड स्टार ब्रुस विलिसले अभिनय करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । उनका परिवारले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले अभिनयबाट सन्यास लिएको जानकारी गराएको हो ।एफासिया नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् ।‘ब्रुस एफासिया रोगबाट पिडित भएका छन् । यो रोगका कारण उनको बोल्ने, लेख्ने र भाषा बुझ्ने क्षमतामा असर परेको छ । सोही कुरोको बिचार गरेर उनले अभिनय छोड्ने फैसला दिएका हुन्’ सामाजिक संजालमा भनिएको छ ।ब्रुसले १९८० को दशकमा अभिनय करियर सुरु गरे

हलिउड अभिनेता सिल्भियो नेपाल आँउदै

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ अर्थात 12 गते हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न उनी पहिलो पटक नेपाल आउन लागेको संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।   हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । जसले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन्  ।  अभिनेता सिल्भियो एक्शन फर नेसन्स (ब्ँल्) को सद्भावना दूत पनि हुन् । एक्स

लाखौं डलरको पोन्जी स्किममा हलिउड अभिनेतालाई २० वर्षको जेल सजाय

लाखौ डलरको पोन्जी स्किम चलाएकोमा हलिउड अभिनेता जाचारी होरविजलाई संघीय अदालतले २० वर्षको जेल सजाय सुनाएको छ । उनले छोटो अवधि मात्रै हलिउडमा अभिनय गरेका थिए ।न्याय विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ,‘होरोविजले कम्तीमा पनि ६५ करोड डलर उठाएका छन् ।’ अक्टोबरमा होरोविजले संघीय सुरक्षा धोकाघडीको अभियोगमा आपूmलाई निर्दोष मान्न अनुरोध गरेका थिए ।सोमारको विज्ञप्तिमा उनले २४० महिनाको जेल सजाए बुझेका थिए र २३ करोड डलर भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख थियो । ३५ वर्षीय होरविजमाथि

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । ‘गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो । वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गरेकी हुन् । टिभीको इतिहासमा उनी धेरै काम गर्ने अभिनेत्री हुन् । आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा

अञ्जली लामा ज्याकलिन फर्नान्डिजसँगै हलिउड फिल्ममा

नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छन्। उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिससँगै ‘वुमन्स स्टोरिज’ मा देखिने भएकी हुन्।