निबन्धकार बोधराज पौडेलको ‘सोकेसको ऐना’ विमोचन भएको छ। अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, सभाध्यक्ष डा. भागवत आचार्य, होमशंकर बास्तोला, प्रेमकुमार राई परीक्षित, दामोदर न्यौपानेले सो पुस्तक संयुक्त रूपमा विमोचन...