पवित्रा थापाको दुई कृति विमोचन

काठमाडौं, १२ वैशाख । नव साहित्यकार पवित्रा थापाको कृति अभियान र जेनोलिया विमोचन भएको छ । सुख शान्ति मिडियाको कार्यालय माछापोखरीमा भएको विमोचन कार्यक्रम आज सपन्न भएको हो । थापाको कृति विमोचन साहित्यकार रसुवाली कवि , राजनीतिज्ञ पवित्रा थैव र लेखक स्वयंले गरेका हुन । पत्र साहित्यका यी दुई कृति विमोचनमा बोल्दै प्रमुख अतिथि थैवले […]