१८ साउन, काठमाडौं। सत्य घटनामा आधारित उपन्यास ‘सखिला’को विमोचन गरिएको छ । उत्तम निरौलाद्धारा लिखित ‘सखिला’ उपन्यासको शनिबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो । उक्त उपन्यासको विमोचन वरिष्ठ साहित्यकार पद्मावती सिंहले गरेकी हुन् । विमोचनमा बोल्दै वरिष्ठ साहित्यकार सिंहले नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र मनोवैज्ञानिक असरको विषयमा स्रष्टाले कलम चलाउनु नारीहरुको निम्ति […]