तीन विधाका कृतिको संयुक्त विमोचन

बज्जिका साहित्यकार रामचन्द्र महतो कुशवाहाद्वारा लिखित ३ विद्याको किताबको एक कार्यक्रमबीच विमोचन गरिएको छ ।बज्जिका समाज दर्शन गध संग्रह, बज्जिका समाज दर्पण पध संग्रह र सरकारी विधालय नाटक नामक तीन विधाका कृतिको आज गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादवद्वारा संयुक्त विमोचन गरिएको छ ।कृति विमोचन समारोहमा वक्ताहरूले बज्जिका भाषाको संरक्षण, सम्बद्र्धन, सम्बद्र्धन, विकास र विस्तारमा […]