१७ पुस, काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ । पुस १५ गते बसेको मन्त्रिपरिषद बैठकले राहदानीका भित्री पानामा राख्ने तस्वीरलाई स्वीकृति दिएको हो । अब राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहनेछ भने पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले […]