तालिबानी त्रासबीच अफगानी महिला सडकमा उत्रिए, राष्ट्रपति भवन अगाडि प्रदर्शन

तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा  महिलाहरू सडकमा उत्रिएका छन्। उनीहरूले शुक्रबार राष्ट्रपति भवन अगाडि सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।