राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास

काठमाडौं । निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । आफूले […] The post राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाहको प्रयास

काठमाडौँ- निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रो पटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । आफूले […]

श्रीलङ्कामा राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीद्वारा लाखौँ रुपैयाँ फेला

काठमाडौँ । श्रीलङ्कामा राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले लाखौँ रुपैयाँ फेला पारेका छन् । सामाजिक सञ्जालमा पैसा गनिरहेको एउटा भिडियो भाइरल भएको छ । जुन भिडियो श्रीलङ्काको राष्ट्रपति भवन भित्रको रहेको र पैसा गन्नेहरु प्रदर्शनकारी रहेको दाबी श्रीलङ्काली सञ्चार माध्यमले गरेका छन् । श्रीलङ्काली सञ्चार माध्यम डेली मिररले त्यो पैसा सुरक्षा निकायलाई हस्तान्तरण गरिएको जनाएको […]

तालिबानी त्रासबीच अफगानी महिला सडकमा उत्रिए, राष्ट्रपति भवन अगाडि प्रदर्शन

तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा  महिलाहरू सडकमा उत्रिएका छन्। उनीहरूले शुक्रबार राष्ट्रपति भवन अगाडि सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

अफगानिस्तानमा तालिबानले गर्‍यो राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने

काठमाडौं, साउन ३२ । अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् । राष्ट्रपति भवनमा घानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि घानी देश छाडेर ताजिकिस्तानतर्फ भागेको जनाइएको छ । अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक […]

गानीले देश छाडेपछि तालिवानद्वारा राष्ट्रपति भवन कब्जा

राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन नसकेको समाचारमा जनाइएको छ । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो भने वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा गानी देश छाडेर विदेश भागेका थिए । स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई सरकारी

तालिवान लडाकुद्वारा राष्ट्रपति भवन कब्जा

अफगानिस्तानमा युद्धरत तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवनमा कब्जा जमाएका छन् । आइतबार राति प्राप्त समाचारमा असरफ गानीले देश छाडेसँगै तालिवानले राष्ट्रपति भवन  कब्जा गरेको जनाइएको छ । गानीले देश छाडेपनि केही घन्टासम्म राष्ट्रपति भवनमा सरकारी सुरक्षा कायम थियो । पछि तालिवान विद्रोही पुगेर भवन खाली गर्न लगाइ कब्जा जमाएको समाचार एजेन्सी रोएटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई अधिकारीलाई उदृत गर्दै गानी सत्ता हस्तान्तरण गर्न राजी भएको बताएका छन् । ...

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोज्ने १३ जना पक्राउ

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको हो । सावित्री सुवेदी, शितल शर्मा, रुही भण्डारी र विवेक थापासहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले रातोपाटीलाई बताए ।चितवनमा ज्यान गुमाएकी सविता भण्डारीमाथि घरेलु हिंस

राष्ट्रपति भवन अगाडि प्रदर्शन, उत्रिन नपाउँदै समात्यो प्रहरीले

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विरोध गर्ने राष्ट्रपति भवन निवास अगाडि पुगेका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई समात्दै प्रहरी भ्यानमा राखेर प्रहरी कार्यालय लगिएको छ। युथ काँग्रेस नेपालले आज शीतल निवास अगाडि प्रर्दशन गरेको हो। प्रहरीले नियन्त्रणमा लिँदा सबैको मुखमा मास्क थियो। तर, हातमा…