अफगानिस्तानको राष्ट्रपति भवन तालिबानको नियन्त्रणमा, शक्ति हस्तान्तरण गर्न समन्वय परिषद् गठन

तालिबानका वरिष्ठ कमाण्डरहरुले अफगानिस्तानको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिइसकेको दावी गरेका छन्। राष्ट्रपति असरफ घानी देश छाडेर ताजकिस्तान गएसँगै तालिबानले राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएको एपीले उल्लेख गरेको छ। त्यस्तै, तालिबानले छिट्टै नै सत्ता आफ्नो हातमा लिने र राष्ट्रपति भवनबाट ‘इस्लामिक ईमिरेट अफ अफगानिस्तान’को घोषणा गर्ने बताइएको छ। २००१ मा…