‘अला बैकुन्ठ पुरमलो’को हिन्दी रिमेकको मुख्य भूमिकामा अभिनेत्री कृति सेनन

एजेन्सी। तमिलको ब्लकबस्टर फिल्म ‘अला बैकुन्ठ पुरमलो’को हिन्दी संस्करणमा मुख्य भूमिकामा अभिनेत्री कृति सेनन देखिने भएकी छिन्। फिल्मको हिन्दी संस्करणको नाम ‘शाहजादा’ राखिएको छ। सेननसँगै फिल्ममा कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन्।

सम्बन्धित सामग्री

करिना, तब्बु र कृति अभिनित ‘क्रू’ बन्यो आम्दानी गर्ने तेस्रो ठूलो चलचित्र

करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।...

प्रभास र कृति सेनन प्रेममा, ‘आदिपुरुष’को सेटमै राखेका थिए प्रस्ताव

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ यतिबेला चर्चामा छ । भीएफएक्स मात्र नभएर कलाकारलाई लिएर पनि फिल्मको चर्चा भइरहेको छ । प्रविधि र कलाकार मात्र हैन, फिल्मका लिड कास्ट प्रभास र कृति सेनन प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । लगभग सबैजसो भारतीय मिडियाले यी दुई सेलिब्रिटीको ‘रिलेसनसिप’बारे समाचार छापेका छन् । उनीहरुबीचको रोमान्स ढिलो […]

फिल्मफेयर अवार्ड : रणवीर सिंह उत्कृष्ट अभिनेता र कृति सेनन उत्कृष्ट अभिनेत्री

एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ। फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् । रणवीरले फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने कृतिले फिल्म ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी हुन् । यस वर्षको सर्वोत्कृष्ट फिल्मको […]

फिल्मफेयर अवार्ड : रणवीर सर्वश्रेष्ठ अभिनेता र कृति सेनन सर्वश्रेष्ठ अभिनेत्री

एजेन्सी, १५ भदौ । ६७औं फिल्मफेयर अवार्डको घोषणा गरिएको छ। यसमा उत्कृष्ट अभिनेता रणवीर सिंह फिल्म ८३ र उत्कृष्ट अभिनेत्री कृति सेनन फिल्म मिमीका लागि छनौट भएका छन् । यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मल्होत्राको फिल्म शेरशाहले जितेको छ । त्यसैगरी उत्कृष्ट गीतकारको अवार्ड कौसर मुनीरलाई प्रदान गरिएको थियो । यो फिल्मफेयर अवार्ड महिलालाई […]

प्रभास र कृति अभिनित ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा

प्रभास र कृति सेनन अभिनित फिल्म सुरुमा ११ अगस्ट २०२२ मा प्रदर्शन गर्ने भनिएको थियो । तर, आमिर खानको फिल्म ‘लालसिंह चढ्डा’ पनि सोही मितिमा प्रर्दशन हुने भएपछि निर्देशक राउतले फिल्मको प्रदर्शन मिति सारेका हुन् ।

बलिउड अभिनेत्री कृति सेनन १० तस्बिरमा

एजेन्सी । बलिउडमा आफ्नो सुन्दरता र कलाले जादु देखाइरहेकी बोल्ड अभिनेत्री हुन् कृति सेनन । उनको जन्म सन् १९९० जुलाई २७ मा दिल्लीमा भएको थियो । उनले दक्षिण भारत तथा बलिउड फिल्महरुमा काम गरेकी छन् ।

वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित ‘भेडिया’को सकियो छायांकन

एजेन्सी। बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन स्टाटर सिनेमा ‘भेडिया’को छायांकन पुरा भएको छ। अभिनेता धवनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्। फिल्मबाट एक तस्बिर राख्दै उनले सिनेमाको छायांकन सकिएको र कृतिसँग काम गर्दा आफू हर्षित भएको बताए। उक्त सिनेमा १४ अप्रिल २०२२ मा प्रदर्शन हुनेछ।

कृति सेनन र पंकज त्रिपाठी अभिनीत ‘मीमी’ जुलाई ३० मा प्रदर्शन हुने

एजेन्सी। बलिउड अभिनेत्री कृति सेनन र पंकज त्रिपाठी अभिनीत सिनेमा ‘मीमी’को प्रदर्शन मिति घोषणा भएको छ। अभिनेत्री सेननका अनुसार फिल्म जुलाई ३० मा नेटफ्लिक्स र जियो सिनेमाको ओटिटी माध्यमबाट प्रदर्शन हुनेछ। सँगै फिल्मको ट्रेलर पनि तीन दिनपछि सार्वजनिक हुने उनले बताइन्। उक्त सिनेमालाई दिनेश विजानले निर्देशन गरेका हुन्।

कृति सेनन अभिनित चलचित्र ‘मिमी’को फस्र्ट लुक रिलीज

एजेन्सी। बलिउड अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘मिमी’को फस्र्ट लुक रिलीज भएको छ। कृति आफैंले चलचित्रको फस्र्ट लुक सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन्। सार्वजनिक पोस्टरमा कृति ‘बेबी बम्प’साथ देखिएकी छन्। फिल्म सेरोगेसीमा आधारित रहेको छ। यसअघि फिल्म सिनेमाघरमा रिलीज हुने भनिएपनि कोरोना महामारीका कारण सिनेमाघर बन्द रहेकाले अब फिल्म ओटीटी प्लेटफर्ममा रिलीज हुने जनाइएको छ।