प्रभास र कृति सेनन प्रेममा, ‘आदिपुरुष’को सेटमै राखेका थिए प्रस्ताव

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ यतिबेला चर्चामा छ । भीएफएक्स मात्र नभएर कलाकारलाई लिएर पनि फिल्मको चर्चा भइरहेको छ । प्रविधि र कलाकार मात्र हैन, फिल्मका लिड कास्ट प्रभास र कृति सेनन प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । लगभग सबैजसो भारतीय मिडियाले यी दुई सेलिब्रिटीको ‘रिलेसनसिप’बारे समाचार छापेका छन् । उनीहरुबीचको रोमान्स ढिलो […]