सैनिक मुख्यालयमा विप्लव र सीके राउतको ‘थ्रेट विश्लेषण’ !

१४ जेठ, काठमाडौं । नेपाली सेनाले मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र तराई क्षेत्रमा सीके राउत समूहका गतिविधि चुनौतीका रुपमा आउन सक्न विश्लेषण गरेको छ । मुलुक स्थिरतातर्फ गइरहेका बेला यस्ता गतिविधिले चुनौती थप्न सक्ने सेनाको विश्लेषण छ । आइतबार र सोमबार दुईसम्म चलेको नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकमा …

सम्बन्धित सामग्री

नयाँ संसदको अधिकार मिच्ने अध्यादेश तत्काल फिर्ता होस् : रवी लामिछाने

काठमाडौँ – हालै सम्पन्न निर्वाचनबाट संघीय संसदमा जबरजस्त उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याउन लागेको अध्यादेशप्रति विरोध जनाएको छ। पार्टी सभापति रवि लामिछानेले नागरिक उन्मुक्ति पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको […]

सही सुरक्षा नीतिले विप्लव र सीके राउत मूलधारमा आए : गृहमन्त्री

३० चैत, पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले लिएको सही सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी र सीके राउतको पार्टी मूलधारमा आएको बताएका छन् । पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्‍दै गृहमन्त्री …

सिके राउत र विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु ठूलो उपलब्धि : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब संविधानभन्दा बाहिर कोही पनि नरहेको बताउनुभएको छ । पृथकतावादी सीके राउत र सशस्त्र गतिविधि गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनु् ठूलो उपलब्धि भएको मन्त्री ज्ञवालीले बताउनुभयो । शुक्रबार ट्वीट गर्दै ज्ञवालीले ‘अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिबाहिर रहेन’ भन्दै यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्री केपी ओलीलाई जाने बताउनुभएको छ । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सोही अनुसार आज प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले राष्ट्रिय सभागृहमा हुने सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीकै पहलमा तराईमा पृथकतावादी गतिविधि गरिरहेको सीके राउत समूह गतवर्ष वार्तामा आएको थियो । त्यसयता तराईमा पृथकतावादी गतिविधि खुल्लारुपमा भएको छैन । पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन्। अब कोही पनि राष्ट्रिय एकता,संविधान र शान्तिपूर्ण राजनीतिबाहिर रहेन।+ — Pradeep Gyawali (@PradeepgyawaliK) March 5, 2021

विप्लवले वार्तामा आउँछु भन्दा केहीलाई छटपटी भयो : प्रधानमन्त्री

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहले वार्तामा आउँछु भन्दा कतिपयलाई छटपटी भएको बताएका छन् । ओलीले भनेका छन्, ‘पृथकतावादको कुरा छाडेर सीके राउत मुलधारको राजनीतिमा आउँछु भने अब विप्लव वार्ता गर्छु …

राउत, रेशम र विप्लव

प्रसंग राउतबाट शुरुवात गरौं । राउत अर्थात् सीके राउत । 'स्वतन्त्र मधेस गठबन्धन' का नेता । नेपालको तराई-मधेसमा केही वर्षयता पृथकतावादी आन्दोलन चलाइरहेका उनकै भाषामा एक स्वराजी । मार्च ८ गते देशको ध्यान सवर्त्र १०९ औं …

असन्तुष्ट समूहहरूको जगजगी कहिलेसम्म

सीके राउत समूहसँग सहमति भएलगत्तै 'विप्लव' नेतृत्वको दल र अन्य असन्तुष्ट समूहहरूका क्रियाकलाप कहिले समाप्त होलान् भन्ने दिनगन्ती सुरु भएको छ।

विप्लव र सिके राउतबाट दीर्घकालिन द्वन्द्वको खतरा : सुरक्षा परिषद्

राष्ट्रिय सुरक्षा परिषद्ले सरकारविरुद्ध अर्धभूमिगत बसेर आन्दोलन गरिरहेका नेत्रविक्रम चन्द (विप्लव) र राष्ट्रिय अखण्डता विरुद्ध ‘स्वतन्त्र मधेश अभियान’ सञ्चालन गर्दै आएका सीके राउत ‘दीर्घकालिन द्वन्द्व’को कारण बन्न सक्ने चेतावनी दिएको छ । प्र

सेनाको निगरानीमा विप्लव र राउत समुह

काठमाडाैं । नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको छ ।  सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पुतनापति ...

सैनिक मुख्यालयमा आयो विप्लव र सीके राउतको नाम

१४ जेठ, काठमाडौं । नेपाली सेनाले मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र तराई क्षेत्रमा सीके राउत समूहका गतिविधि चुनौतीका रुपमा आउन सक्न विश्लेषण गरेको छ । मुलुक स्थिरतातर्फ गइरहेका बेला यस्ता गतिविधिले चुनौती थप्न सक्ने सेनाको विश्लेषण छ । आइतबार र सोमबार दुईसम्म चलेको नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकमा …

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन्। जातीय तथा धार्मिक आवरणमा आन्दोलन गरिरहेका समूहबाट पनि सुरक्षा चुनौती रहेको उनको भनाई छ।