नयाँ संसदको अधिकार मिच्ने अध्यादेश तत्काल फिर्ता होस् : रवी लामिछाने

काठमाडौँ – हालै सम्पन्न निर्वाचनबाट संघीय संसदमा जबरजस्त उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याउन लागेको अध्यादेशप्रति विरोध जनाएको छ। पार्टी सभापति रवि लामिछानेले नागरिक उन्मुक्ति पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको […]

सम्बन्धित सामग्री

‘रवी लामिछाने उम्मेदवार बन्न पाउने कि नपाउने भनेर अदालतले व्याख्या गर्नुपर्छ’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा सर्वोच्च अदालतको व्याख्या गर्नुपर्ने बताएका छन्।...

३४ हजारभन्दा बढी मतसहित रवी लामिछाने विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने चितवन क्षेत्र नं २ मा भारी मतकासाथ निर्वाचित हुनुभएको छ । यो सहित सो पार्टी प्रतिनिधिसभामा हालसम्म छ क्षेत्रमा विजयी भएको छ । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ । उहाँले ४९ हजार दुई …

संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना

काठमाडौं । आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ ।  प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी आबद्ध हाम्रो नेपाली पार्टीले प्रवेश पाउने देखिएको हाे ।  रवी लामिछाने नेतृत्वको पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता […] The post संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र (पूर्णपाठ)

काठमाडौं : रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। वाचापत्र नाम दिइएको घोषणापत्र अध्यक्ष लामिछानेले बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन्। हेर्नुस् (पूर्णपाठ)

रमेश खरेल काठमाडौं १ मा, रवी लामिछाने चितवन २ मा

मुलुकको संघीय राजधानी रहेको काठमाडौंको प्रमुख निर्वाचन क्षेत्र मानिने १ नं.मा नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा चर्चित नेताहरु नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र …

रवी लामिछानेको पार्टी प्रदेश चुनाव नलड्ने

काठमाडौँ – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा भएकोमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको भएको छ। ४ मंसिरमा भएको निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने अध्यक्ष लामिछानेले बताएका छन्। भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्,‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ। यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय […]

स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन गर्दै रवी लामिछाने

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

रवी लामिछानेको स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए ।

चर्चित टेलीभिजन प्रस्तोता रवी लामिछाने विरुद्ध ठगीको आरोप

न्यूज २४ टेलिभिजनवाट भर्खरै विदा लिएका चर्चित टेलीभिजन प्रस्तोता रवी लामिछाने विरुद्ध ठगीको आरोप लागेको छ । लामिछानेले न्यूज २४ टेलिभिजनबाट ‘रियालिटी शो’ ‘द लिडर’ प्रशारण गर्ने भन्दै सहभागिवाट रकम असुल गरी ...