३० चैत, पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले लिएको सही सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी र सीके राउतको पार्टी मूलधारमा आएको बताएका छन् ।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री …