अधिवक्ता रावल कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा चयन

काठमाडौं, साउन ३ । अधिवक्ता तेजबहादुर रावल नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य बन्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले रावललाई समिति सदस्यमा मनोनयन गर्नुभएको हो । देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै रावललाई रिक्त रहेको निर्वाचन समिति सदस्यमा दलको विधान को धारा २५ को उपधारा ९ मनोनयन गरिएको जानकारी दिनुभयो […]

सम्बन्धित सामग्री

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेका हुन् । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुन । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गरेका थिए । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएशनको […]

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुनुहुन्छ । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष …

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादब विजयी

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छन् । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका  अनुसार शुक्रबार प्रदेश–२ केन्द्रीय सदस्य (महिला) १ पदका लागि मतगणना भएको थियो।   मतपरिणाम अनुसार...

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक अधिकारीको राजीनामा स्वीकृत

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले संयोजक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।