कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेका हुन् । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुन । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गरेका थिए । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएशनको […]