कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत, गोपालकृष्ण घिमिरे नियुक्त

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यादवको राजीनामा स्वीकृतथ गर्दै संयोजक पदमा गोपालकृष्ण घिमिरेलाई मनोनित गरेका छन्। अधिवक्ता समेत रहेका घिमिरे यसअघि निर्वाचन समितिमा वरिष्ठ सदस्य थिए। कांग्रेसको जिल्ला अधिवेशनमा भएका…

सम्बन्धित सामग्री

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेका हुन् । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुन । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गरेका थिए । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएशनको […]

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुनुहुन्छ । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष …