……यसरी प्रधानमन्त्री अगाडि बढे सिङ्गो देशले साथ दिन्छः गगन थापा

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रष्टाचारविरुद्धको अभियानमा सतप्रतिशत साथ रहेको बताएका छन् । आज (सोमबार) स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दे उनले भ्रष्टाचारका सन्र्दभमा कुनै पार्टी र पदको सरोकार नराखेर प्रधानमन्त्री अगाडि बढेको खण्डमा सिँगो देश र जनताले साथ दिन तयार रहेको उनले बताए […]

सम्बन्धित सामग्री

अबको प्रधानमन्त्री म वा मेरो पुस्ताको : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पदमा ‘भुतपूर्वहरूको क्लब’को एकाधिकार तोडिनुपर्ने उद्घोष गरेका छन् । शनिबार उपत्यकामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो उद्घोष गरेका हुन् ।महामन्त्री थापाले भने, ‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने कुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ ’cause यो पार्टीबाट को बन्दै छ भन्ने […] The post अबको प्रधानमन्त्री म वा मेरो पुस्ताको : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना छ, तर अहिले होइन’

युवा नेताहरु महामन्त्री भइसक्नुभएको छ । विस्तारै उहाँ (गगन थापा) प्रधानमन्त्री हुने सम्भावना पनि प्रबल हुँदै गएको छ । तर, अहिले होइन । गठबन्धनमा सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ । सरकार बनाउनका लागि पनि बहुमत पुर्‍याएर जानुपर्नेछ । यसमा शेरबहादुरजीको विशेष क्षमता र दक्षता छ ।

‘गगन थापा प्रधानमन्त्री भएपछि मात्रै देशमा परिवर्तन हुन्छ’ (भिडियोसहित)

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनका क्रममा कांग्रेसका महामन्त्री गगन थापाका मतदाताले थापा प्रधानमन्त्री भएमात्रै देशमा विकास हुने बताएका छन्। जारी मतदानका क्रममा मतदानस्थलमा भेटिएका मतदाताहरुले गगन थापा देशको प्रधानमन्त्री हुनु आवश्यक रहेको बताएका हुन्। मतदानस्थलमा भेटिएका मतदाता लोकेश कुँवरले देशको प्रधानमन्त्री गगन थापालाई नै देख्न चाहेको बताएका छन्। ‘गगन थापा यो देशको प्रधानमन्त्री […]

स्वर्णिम वाग्लेकाे दाबी- चुनावपछि गगन थापा प्रधानमन्त्री

कांग्रेस नेता एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले पार्टी महामन्त्री गगन थापा आसन्न चुनावपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

के गगन थापा चुनावपछि प्रधानमन्त्री बन्न सक्लान्

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाली राजनीतिमा लोकप्रीय थापा काँग्रेस महामन्त्री हुँदा लोकप्रीय मतका साथ विजयी भएका थिए । यसकारण पनि उनी यसपटक हौसिएका छन् । थापा काठमाडौं क्षेत्र नं ४ बाट दुई पटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् । पहिलो संविधानसभामा उनी समानुपातिक […]

‘कांग्रेसमा प्रधानमन्त्रीको उम्मेद्धवार बन्न गगन थापा अस्विकार्य’

काठमाडौं, २९ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसमा अहिले गगन थापा प्रधानमन्त्रीको रुपमा स्विकार्य व्यक्तित्व नभएको बताएका छन् । पछिल्लो समय गगन थापाले आफू आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा नै प्रतिष्पर्धामा उत्रिने बताएपछि आचार्यले यस्तो टिप्पणी गरेका हुन् । आचार्यले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै भनेका छन्–‘कांग्रेसमा अहिले गगन थापालाई प्रधानमन्त्री बनाउनेबारे छलफल […]

शेखर गुटको बैठकमा ढिलो पुगे गगन थापा, तस्वीरहरू

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठकमा महामन्त्री गगन थापा पनि पुगेका छन्। दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा महामन्त्री थापा केही ढिलो पुगेका हुन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट बनेर आगामी रणनीति तय गर्न नेता कोइरालाले बैठक बोलाएका हुन्। बैठक अहिले जारी छ।पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ। पार्टीको नीति अनुसन्धान प्रशिक

देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट काठमाडौं आइपुगे

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेस सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन्।नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण दमौलीमा रोकिएका थिए।थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा एभरेष्ट कम्पनीको हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेका हुन्।थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सडकमार्ग हुँदै आउँदा नभ्याइने भएपछि थापा ह

देउवालाई विश्वासको मत दिन हेलीबाट काठमाडौं आइपुगे गगन थापा

काठमाडौं : प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेता रामजी कुँवरको स्मृतिसभाका लागि पोखरामा रहेका कांग्रेस सांसद गगन थापा हेलीमार्फत काठमाडौं आएका छन्। उनी कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए। थापाका स्वकीय सचिव सविन बाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा हेली एभरेष्टमार्फत् काठमाडौं आएको र उनीसँगै थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सबिनबाबु मुडभरीले भने , 'विश्वासको मत लिने कार्यक्रमण रहेप

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आए

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि कांग्रेस सांसद गगन कुमार थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । उनी पार्टीको काम विशेषले पोखरामा थिए । तर, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने आकस्मिक निर्णय लिएकाले उनी हेलिकप्टरमार्फत काठमाडौं आएका हुन । उनी पोखराबाट काठमाडौंको लागि गाडीबाटै आउँदै थिए । तर, बाटोमा पहिरोको […]