देउवालाई विश्वासको मत दिन हेलीबाट काठमाडौं आइपुगे गगन थापा

काठमाडौं : प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेता रामजी कुँवरको स्मृतिसभाका लागि पोखरामा रहेका कांग्रेस सांसद गगन थापा हेलीमार्फत काठमाडौं आएका छन्। उनी कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए। थापाका स्वकीय सचिव सविन बाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा हेली एभरेष्टमार्फत् काठमाडौं आएको र उनीसँगै थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सबिनबाबु मुडभरीले भने , 'विश्वासको मत लिने कार्यक्रमण रहेप

सम्बन्धित सामग्री

देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट काठमाडौं आइपुगे

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेस सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन्।नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण दमौलीमा रोकिएका थिए।थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा एभरेष्ट कम्पनीको हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेका हुन्।थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सडकमार्ग हुँदै आउँदा नभ्याइने भएपछि थापा ह

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन हेलिकप्टर चढेर आए गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टर चढेर काठमाडौँ फर्किएका छन् । पोखरा पुगेका नेता थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि हतारहतार हेलिकप्टर चढेर काठमाडौँ फर्किएका हुन् ।

पहिरोका कारण तनहुँमा रोकिएका गगन देउवालाई भोट हाल्न हेलिकप्टरमा आउँदै

नेपाली कांग्रेसका सांसद गगन थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन हेलिकप्टरमा तनहुँबाट काठमाडौं आउन लागेका छन् । कांग्रेस नेता रामजी कुँवरको १३ औं दिनको तिथिमा सहभागी हुन थापा शनिबार पोखरा गएका थिए ।  थापाले काठमाडौं फर्कन लागि आज बिहान जहाजको टिकट काटे पनि मौसम खराब भएका कारण जहाज नउडेपछि उनी गाडीमै काठमाडौं फर्किरहेका थिए । तनहुँमा पहिरोका कारण सडक अवरुद्ध भएपछि उनी त्यहीँ अलपत्र परेका थिए ।  प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएपछि समयमै काठमाडौं नआइपुगिएला भ...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आए

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि कांग्रेस सांसद गगन कुमार थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । उनी पार्टीको काम विशेषले पोखरामा थिए । तर, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने आकस्मिक निर्णय लिएकाले उनी हेलिकप्टरमार्फत काठमाडौं आएका हुन । उनी पोखराबाट काठमाडौंको लागि गाडीबाटै आउँदै थिए । तर, बाटोमा पहिरोको […]