वर्क परमिट नबनेका कारण फुटबल प्रशिक्षक कोजी फिर्ता हुँदै, एन्फा भन्छ : कोजी टिमसँगै थाइल्याण्ड जानेछन् :: Pahilopost.com

काठमाडौं : नेपाली फुटबल टोली एसियन गेम्स र साफ च्याम्पियसिपको तयारीका लागि आज थाइल्याण्ड जाँदैछ। मुख्य प्रशिक्षक योतुकु कोजीले छानेका २९ खेलाडी थाइल्याण्ड्स जानेछन्। जसमा सिनियर टोली र यू-२३ टोलीका खेलाडीहरु छन्। तर उनै कोजीको नेपाल बसाईँको यात्रा भने सकिएको छ। कारण एन्फासँग उनको सहकार्य टुटेको होइन नेपालमा वर्क