नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ। केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकांक तथा मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्यांक […]
काठमाडौं- राहदानी विभागको इलेक्ट्रोनिक मेसिन रिडेबल ट्राभल डकुमेन्ट (ईएआरटीडीएस) खरिद प्रक्रियामा गम्भीर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगले दुई जर्मन कम्पनी मुहलबाउर आईडी सर्भिसेज जीएमबीएच र भेरिडोस जीएमबीएचसँग मिलेमतो गरी बोलपत्र प्रक्रिया तोडमरोड गरेर ठेक्का दिइएको आरोप लगाएको छ। यसबाट नेपाल सरकारलाई १० अर्ब १३ करोड […]
RajdhaniDaily.com | काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलको निवासमा छापा मारेको छ । उनलाई पक्राउ गर्नुभन्दा अगाडि भैसेपाटीस्थित -
नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो, बालेन सरकारले थप्यो झण्डै सबा खर्ब नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुग्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो । यो चालू […]