रसुवामा नयाँ शक्ति कांग्रेसमा प्रवेश गर्दाका रोचक दृश्य: गगनले भने 'ने क पा न काउली, न आलु', देउवाले मन पराए झाँक्री नाच :: Pahilopost.com

कालिकास्थान: आज नयाँ शक्तिका रसुवाका संयोजक फुर्पुवाङ्दी तामाङ नेपाली कांग्रेसमा प्रवेश गरे। नेपाली कांग्रेस रसुवाले कालिकास्थानमा आयोजना गरेको एकता कार्यक्रममा उनी कांग्रेसमा प्रवेश गरेका हुन्। यही पार्टी प्रवेश कार्यक्रममा देखिएका केही रोचक दृश्य यस्ता छन्:   झन्डा बुझाएर पार्टी प्रवेश   रसुवा नयाँ शक्तिका संयोजक फुर्पुवाङ्दीले नयाँ शक्तिको झन्डा रसुवा

सम्बन्धित सामग्री

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

सिरहा-  सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साह विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उनले भने, ‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ ।  स्वदेश फर्किएपछि  भारतबाट काउलीको बीउ झिकाएँ।  […]

गोरखाका पौरखी किसान : फलाए नौ किलोको एउटै काउली

गोरखा :  यहाँका एक पौरखी किसानले नौ किलोको एउटै काउली फलाएका छन्। गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एककुमारी बस्नेतको बारीमा एउटै बोटमा नौ किलोको काउली फलेको हो।अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ।“काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, “डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढीको रहेको छ।”नेपालमा अ

बागलुङका पदमले फलाए ९ किलोको एउटै काउली

८ पुस, गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् । विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण […]

काउली उत्पादन: खर्च ५० हजार, उठ्छ जम्मा ५ हजार

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको काउलीबारीमा भेटिएकी शोभा सुवाल सुकाजूकाे खेतैभरि लोभलाग्दो काउली फलिरहे पनि निराश थिइन्।...

हरिवंश आचार्यको ‘काउली’ गीत सार्वजनिक

काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको ‘काउली’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त लोक लयमा आधारित गीतमा आचार्यसँगै चर्चित गायिका शान्तिश्री परियारको समेत स्वर रहेको छ । गीतको भिडियोमा आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् । सरोज ओलीले गीतको भिडियो निर्देशन गरेका छन् । गीत […]

हरिवंश आचार्यको नयाँ गीत 'काउली' सार्वजनिक

काठमाण्डाै – कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा नयाँ गीत 'काउली' सार्वजनिक भएको छ ।  लोक लयमा आधारित 'काउली' बोलको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतमा आचार्यसँगै प्रकाश सपुत र प्रियंका कार्कीले अभिनय गरेका छन् । गीतको भिडियोमा चेलबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ । गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने कलाकार आचार्यको भनाइ छ ।

प्रदेश प्रमुखलाई नौ किलोको काउली

काठमाडौँ,२८ मँसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनलाई स्थानीयले नौ किलोको काउली प्रदान गर्दै । तस्बिरः सनिउल्ला धोबी/रासस

‘काउली बुढी’ भ्वाइस अफ नेपालमा, ‘लौ बर्बाद भो’ भन्दै कोचलाई हँसाइन्

काठमाडौं । उनको खास नाम सन्ध्या बुढा हो । सुर्खेतकी सन्ध्यालाई आफ्नो वास्तविक नामले भन्दा ‘काउली बुढी’ उपनामले दर्शकले बढी चिन्छन् । युट्युबमा ‘काउली बुढी’ नामको कमेडी शोबाट उनी दर्शकलाई हँसाउँछिन् । गायनमा समेत उत्तिकै रुचि राख्ने यिनै ‘काउली बुढी’ गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा भाग लिन आएकी छन् । […]

बजारमा तरकारी बिक्री नभएपछि दाङका किसानहरुले लगाएको काउली बारीमै फुल्न थाल्याे

दाङ – बजारमा तरकारी बिक्री नभएपछि दाङका किसानहरुले लगाएको काउली बारीमै फुल्न थालेको छ । भाउ नपाएपछि व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका साना किसानहरु बढी मारमा परेका छन् । बारीबाट काउली काटेर बजार सम्म पुर्‍याउँदा प्रति किलो दश रुपैयाँ लागत लाग्ने तर व्यवसायीले दश रुपैयाँ किलोमा पनि खरिद नगरिदिँदा समस्यामा परेको कृषकहरु बताउँछन् । घोराही बजारमा भने काउली प्रति किलो ३० देखी ४० रुपैयाँमा बिक्रि भैरहेको छ । आफूले दश कठ्ठामा लगाएको काउलीमध्ये ६ कठ्ठाको बिक्रीको लागी तयार भए पनि मूल्य नपाउँदा ...

बजार नपाएको भन्दै किसानले उखेलेर फाले काउली

२६ वैशाख, काठमाडौं । निषेधाज्ञाका कारण बारीमा भएको उत्पादनले बजार नपाएको भन्दै मकवानपुरका किसानले सयौं किलो काउली उखेलेर फालेका छन् । काठमाडौंको बजारलाई लक्षित गरेर फलाइएको काउली नबिकेपछि उखेलेर अर्को बाली लगाइएको मकवानपुर थाहा नगरपालिकाका किसानले बताए । साढे दुई रोपनी खेतमा लगाइएको काउली नबिकेपछि उखेलेर फालिएको थाहा नगरपालिका ६ बज्रबाराहीकी किसान निर्मला बिडारीले अनलाइनखबरलाई […]