कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

२२ मंसिर, काठमाडौं । पार्टीभित्रको वरियता विवादले उपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला एउटै कार्यक्रममा सँगै उपस्थित हुन छाडेका छन् । हाल कांग्रेसमा सभापति शेरबहादुर देउवापछिको दोस्रो वरियतामा  उपसभापति खड्का छन् । तर देशका विभिन्न ठाउँमा भएका कांग्रेसको कार्यक्रममा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राख्न थालिएको छ । उपसभापति खड्काले यस्ता कार्यक्रममा आफ्नो […]

सम्बन्धित सामग्री